नियम १६
खारेजी तथा बचाउ
(१) राजनैतिक दल दर्ता (निर्वाचन प्रयोजन) नियमावली, २०६३ खारेज गरिएको छ ।
(२) राजनैतिक दल दर्ता (निर्वाचन प्रयोजन) नियमावली, २०६३ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।